हामी नेपालीको पहिचान एबं चिनारी भनेकै हाम्रो भेषभुषा र पौरख हो ।तर यस्ता भेषभुषा हराउदै गएका छन् भने हामि पश्चिमा सस्कृतीमा आकर्षीत भइरहेका छौ ।यस्ता पहिरनहरु हराउदैछन् ।
दमकका आदिबासी जनजाती किशोरीहरु आफ्नो परम्परागत भेषभुषामा आधारभुत पत्रकारीता तथा रेडियो उदघोषण तालीम लिदै ।
No comments:
Post a Comment