Monday, August 15, 2011
सेक्स भिडियो रेकर्ड गरे टिनएजर केटाहरुले
ब्यान्क्सटाउन/सिड्नीएक १३ बर्सिया केटीसँगको सेक्स क्लिप रेकर्ड गरी साथीहरुसँग मोबाईलमा बाँड्ने टिनएजर केटाहरुको एउटा समुहलाई अदालतले "अवसरबादी" को सँज्ञा दिएको छ र भनेको छ: "उनिहरु सेक्सको मामलामा कम अनुभबी थिए।"ति चारजना केटाहरुले उक्त केटीसँग सन् २००७ जुलाईमा सेक्स गरेको कुरा अदालतमा स्विकार गरेका छन।रिपोर्टहरुका अनुसार केटीले जुलाई २००७ मा उक्त समुहको नाइकेलाई ब्यान्क्सटाउन शपिङ सेन्टरमा भेटेकी थिई र उनिहरुले तीन दिन पछी भेट्ने र ट्रेन चढेर यागूना जाने तय गरेका थिए।तर जब केटा आईपुग्यो, उसको साथमा अरु दुईजना साथीहरु पनि थिए, जो स्कुल ड्रेसमा थिए। त्यसपछी उनिहरु यागूना गएर एउटा पार्कतिर गये जहाँ अरु चारजना केटाहरु उनिहरुलाई पर्खेर बसेका थिए। त्यसपछी केटीको नयाँ साथीले उसलाई आफ्ना साथीहरुसँग सेक्स गर्न भन्यो तर केटीले इन्कार गरी तर केटाले निरन्तर दबाब दिन थालेपछी केटीले स्विकार गर्दै भनी: "हुन्छ जेपनी गर्छु"त्यस्पछी उनिहरु पार्कको सौचालय छिरे र पालैपालो सेक्स गर्न थाले। उनिहरु एक अर्कोलाई "छिटो गर" भन्थे त केटीलाई "तिमिले इन्जोए गरेजस्तो गरी स्माइल देउ"काउन्सिल कर्मचारीहरुले उनिहरुलाई डिस्टर्ब गरेपछी उनिहरु नजिकैको अर्को पार्कको सौचालयमा गये र त्यसपछी ब्यान्क्सटाउनको एउटा बिल्डिङको रुफटपमा।त्यो रात एक साथीले फोन गरेर उनको भिडियो केटाहरुको मोबाईल फोनहरुमा छरीईरहेको बतायेपछी केटीले प्रहरिकोमा रिपोर्ट गरेकी थिईन।समाचार स्रोतका अनुसार केटाहरु केटीकोभन्दा कम उमेरका थिए त्यसैले केटीमा केटाहरुभन्दा बढी नै यौनसम्बन्धी ज्ञान थियो। उनले इन्कार गर्न सक्थिन तर "हुन्छ जेपनी गर्छु" भनेपछी त्यो सब सुरु भएको थियो।केटाहरुलाई कस्तो खालको कारबाही भयो भन्ने चाँही समाचारमा खुलाईएको छैन।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment