अति कामुकता के हो ?
सामान्यतया: मैथुनको अवस्थामा लोग्ने मान्छे जति चााडो कामोत्तेजित हुन्छ । त्सको तुलनामा महिलाहरु ज्यादै अल्छी हुन्छन्, अर्थात् रतीक्रीडाको आनन्द पुरुषले क्षणभरमै लिन्छ भने महिलालाई त्यो सिथ्तिमा पुर्याउन धेरै समय लाग्दछ । सायद यसै कारणले पनि होला यौन विषयमा रचिएका शास्त्रहरुमा जति महिलाहरुको वखान गरिएको छ, त्यसको १० प्रीतशत पनि लोग्ने मानिसको विषयमा लेखिउको छैन । भन्नेहरुले भनेका छन् कि लोग्ने मान्छेको यौन वासना खुल्ला किताव सरह छ भनेर तर पनि वास्तविकता भने त्यस्तो होइन । किनभने कुनैपनि महिलाले अफ्नो प्रेमी, पति वा पुरुष यौन साथीको सम्पूर्ण शरीर र यौन मानसिकताको सम्बन्धमा सबै कुरा जानी सकेकी छु भनेर किटान गर्न सक्दिन । के कुनै स्त्रीले पुरुषलाई सजिलैसाग अपाm्नो बसमा राख्न सक्दछे ? सामान्य यौन जीवनमा उठ्ने यस्ता खाले प्रश्नका जवाफहरु प्रसिद्ध यौन विशेषञा डा. बारवन कोलमैनले दिएका छन् । यस सम्बन्धमा डा. कोलमैनले सेक्सेका गाइड लाइन्स लाई अघि सारेका छन् । जसको गाइड लाइन्सले महिलाहरुलाई लोग्ने मान्छेको सम्पूर्ण सेक्सको बारेमा खुलासा गरेको छ ।
यदि तपाई आफ्नो यौन साथीको सामु कामप्रिया स्त्री बन्न चाहानुहुन्छ भने सााच्चै नै तपाईले डा. कोलमैनद्वारा प्रतिपादित यौन सिद्धान्त (निर्देशन) लाई अङ्गीकार गर्नैैपर्दछ । यो निर्देशन महिलाहरुका लागि अत्यन्तै उपयोगी मानिएको छ । तपाई आम पाठकहरुको सुविधालाई ध्यानमा राख्दै कोलमैनको निर्देशिकालाई यहाा नेपाली परिवेश र सन्दर्भमा अभिव्यक्त गर्ने कोशिश गरिएको छ ।
मानसिक परितृप्ति : रतीक्रीडाका लागि तयार हुनुपूर्व हृदयमा स्वच्छ भावना जागृत गर्नुपर्दछ । त्यसको अतिरिक्त मानसिक रुपमा सवल बन्नुपर्दछ । यतिवेला स्त्री र पुरुषको मन परिवर्तन हुन थाल्दछ । त्यसपछि यौन उत्तेजना सम्पूर्ण शरीरुमा व्याप्त हुादै जान्छ । बस यही घडी स्त्री र पुरुष आफू भित्रको यौन भोक मेटाउन लालायित हुन्छन् । त्यही कामवासनाको भोकले पुरुषलाई यौन मार्गमा उत्सर्गित तुल्याउाछ र जीवनलाई रसमय बनाउाछ । यस्तो संवेदनशील घडीमा दुवै (स्त्री,पुरुष) ले वातावरणलाई सुमधुर तुल्याउन सकेसम्म मीठा मीठा कुरा गर्ने, छेडछाड गर्ने र कामूक वार्तालाप गर्नाले काम प्रक्रियालाई स्वभाविक ढङ्गबाट अघि बढाउन मद्दत गर्दछ । किनकी सकृयताको अनुकुल स्थितिमा नै कामवेग बढ्दछ र तन–मनलाई तृप्ति मिल्दछ । काम क्रियाको लक्ष्य पनि अपरिमित सन्तुष्टि प्राप्त हगर्नु नै हुन्छ ।
पिठ्युँ र स्तनको आकर्षण :
स्वभाविक रुपमा महिलाहरुको मांसल र गुदाज अङ्गले पुरुषहरुलाई अफूतर्फ आकर्षित गर्दछ । सुपुष्ठ उभार र मासु भरिएको पिठ्युा देखेपछि पुरुषहरु मरिहत्तै गर्दछन् । किनभने उनीहरुको कमजोर भनेको तपाईको सेक्सी फिगर नै हो । चलाख र होसियार लोग्ने मान्छेमहरु अपाm्नी प्रेमिका या श्रीमतीको बक्ष सानो होस् भन्ने चाहन्छन् । उनीहरुको सोचाईमा सानो आकारको स्तन जतिसुकै मर्दन गरेपनि झोलिादैन तर त्यसको विपरित ठूला स्तनहरु चााडै भलोलिन्छन् । यदि तपाईको स्तन आकारमा सानो छ भने त्यसको आकर्षण सजावट र महत्वप्रति तपाईले ध्यान दिनु जरुरी हुन्छ । आफ्नो फिगरलाई आकर्षण तुल्याई राख्न उचित नापको ब्रा लगाउनुहोस् । जसले तपाईको स्तनलाई आकार पहिलाकै अवस्थामा गहिरहोस् । वास्तवमा प्रत्येक पााच जना लोग्ने मानिसमध्ये ४ जना महिलाको स्तन र पिठ्युा देखेर उत्तेजित हुन्छन् । त्यसैले तपाईले लगाउने ब्लाउजको अगाडि लो कट गर्नु हुादैन । बरु पिठ्युातर्फ ज्यादा खुल्ला हुनुपर्दछ । यस्तो ब्लाउज लगाउनाले तर्पाइको पिठ्युा राम्ररी देखिन्छ र तपाईको पुरुष साथी तपाईको फिगर देखेर उत्तेजित हुन्छ ।
परिधान कस्तो हुुनुपर्छ ?
डा. कोलमैनको भनाई अनुसार राम्रो र चिटिक्क मिलेको परिधानमा स्त्रीको विशेष अङ्गहरुको प्रभावपूर्ण प्रदर्शन हुन्छ । सम्पूर्ण अनाबृत नारीदेहको अपेक्षा अर्धनग्न नारी ९० प्रतिशत पुरुषको आकर्षणको केन्द्रविन्दु बन्दछन् । नाइटी, स्लिपिङ सुट जस्ता पारदर्शी परिधानहरुले पुरुषलाई सम्भाहित तुल्याउने भूमिका निर्वाह गर्दछन् ।
ओछ्यानमा तपाईको भूमिका कस्तो हुनुपर्ला ?
पुरुषद्वारा शासित समाजमा नारीको भूमिका केही गौण बन्न सक्छ । घर बाहिर पुरुषले जतिसुकै शासन चलाए पनि घरभित्र अझ ओछ्यानमा नारीकै राज चल्छ भन्ने कुरा तपाईले विर्सनु हुादैन । ओछ्यानमा ममहिलाले ठोस भूमिका निभाउाछन् । यदि महिला समझदार छिन् भने ओछ्यानमा लोग्ने मान्छेलाई कठपुतली जस्तै नचाइदिन सक्छिन् । र धेरैजसो लोग्ने मान्छेहरु पनि चाहन्छन् कि ओछ्यानमा महिलाकै प्राधान्य रहोस् । कामक्रिडाको समयमा जुन महिलाले आफूलाई लागेको राम्रो/नराम्रो को बारेमा बताउाछे त्यो महिला अत्यन्तै सेक्सी छ भनेर बुझ्नुपर्छ । प्राय: लोग्ने मान्छेहरुमा पनि महिलालाई हेर्ने दृष्टिकोण यस्तै हुन्छ । तपाई कस्तो, कसरी र कुन पोजमा मैथुन गर्दा आनन्दित हुनुहुन्छ भन्ने कुरा तपाईले नहिच्किचाईकन आफ्नो यौन साथीलाई बताउनुपर्दछ । सहबासको बेला लोग्ने मान्छेका हरेक प्रतिक्रियामाथि ध्यान दिनुहोस् । शिश्न सञ्चालनमा कस्तो क्रिया हुनुपर्छ भन्ने कुराको अपेक्षा लोग्ने मान्छेले स्त्रीसाग राखेको हुन्छ । स्खलन हुनुपूर्व तपाईबाट अपेक्षित मार्गदर्शन लोग्ने मान्छेले प्राप्त गर्न सक्यो भने तपाईहरु दुवै जनाले यौन सन्तुष्टि प्राप्त गर्न सक्नुहुनेछ र पुरुषलाई स्त्रीमाथी गर्व हुन्छ ।
के हो संवेदनशील कामाङ्ग ?
पुरुषहरुको अङ्ग पनि त्यतिकै कोमल र संवेदनशील हुन्छ, जति स्त्रीको हुन्छ । यदि तपाईको ठीक ढङ्गसाग ती अङ्गहरुको खोजी गरि फोर प्लेको समयमा ती अङगहरुको विस्तारै–विस्तारै मानमर्दन गरिदिनुभयो भने यो निश्चिय हो कि पुरुष काम विह्वलताका कारण पागल बन्छ । विशेषगरी संवेदनशील अङ्गहरुमा शिश्नको आग्रसिरा ज्यादै संवेदनशील हुन्छ । शिश्न क्षेत्रवाहेक रिढको चारैतिरको भाग, पिठ्युाको माथिल्लो भागमा रहेका पेशीहरु, जङ्घारको भित्री भाग, बक्षवाला भाग, शिश्न र बृष्ण पनि संवेदनशील क्षेत्रहरुमा पर्दछन् । जापानको गीशा गृहहरु, थाइलैण्ड र मनिलाका सिद्धहस्त यौन व्यवसायी महिलाहरु यस्ता गुढमन्त्रहरु जान्दछन् र उपरोक्त यौनाङ्गहरुको मालिस (विशेष अंगलाई नछोइकन पनि) गरेर लोग्ने मान्छेहरुलाई घण्टासम्म यौन सुख प्रदान गर्दछन् ।
कामोत्तेजनाको स्थितिमा लोग्ने मान्छेहरुको सम्पूर्ण अङ्ग प्रत्येङ्ग सञ्चालित हुन्छ । यस्तो बेलामा स्त्रीले पुरुषका सकृय अंग प्रत्येङ्गहरुमा हल्का ढंगबाट चुस्ने गर्नुपर्दछ, यसो गर्नाले लोग्ने मान्छे चााडै उत्तेजित हुन्छ । कहिलेकााही चुषण क्रियाद्वारा पनि पुरुषलाई उत्तेजनामय तुल्याउन सकिन्छ । पुरुषलाई कामवासना तर्फ उत्तेजित गर्नाले ऊ साधै स्त्रीको दास भएर रहन्छ ।
मानस मैथुन :
काम कल्पनाले मैथुनको समय आफ्नो जबजस्त भूमिका निर्वाह गर्दछ । यो एउटा यस्तो गरिका हो जसको सहारामा स्त्री र पुरुष दुवै सन्तुष्ट हुन्छन् । अरुची, उक्ताई र एकरसताबाट तपाई पीडित हुनुहुन्छ भने त्यसबाट मुक्त हुन फेटेशी को साहारा लिनुहोस् । मैथुनको बेला आफ्नो लोग्नेसाग होइन कुनै सुन्दर हिरो वा तपाईको सपनाको राजकुमारसाग म रतीक्रिडा गरिरहेको छु भनेर सोच्नुहोस् । लोग्ने मान्छेले पनि सम्भोगको अवस्थामा फेन्टेशी लाई बण्ी उत्साहका साथ प्रयोगमा ल्याएको पाइएको छ । उसले क्रिडारत अवस्थामा आफ्नी श्रीमतीलाई विर्सिएर सामन्ता फक्स, पामेला बोर्डस., प्रीतिजिन्टा वा मनिषा कोइरालाजस्ता सेक्सी अभिनेत्रीहरुसाग सहबास गरिरहेका अनुभूत गर्दछ । यस्तो काम कल्पनालाई व्याभिचार भन्न मिल्दैन । बरु यसले सहबासलाई सफलताका मार्ग प्रसस्त गरिरहेको छ कि छैन भनेर विचार गर्नुपर्दछ । तर काम कल्पनाका करिव स्त्रीले मानसिक शोषण र भावनात्मक पीडन भने पाउनु हुादैन ।
केही मनोरञ्जन क्रिडाहरु :
शारीरिक प्राकक्रिडाहरुभन्दा भिन्न अन्य केही मनोरञ्जनात्मक क्रिडाहरु गर्नुपर्दछ । जस्तो कि सम्भोग गर्नुभन्दा अगाडि एकले अर्कोको कपडा खोल्नुलाई एकदमै उत्तेजक क्रिया मानिएको छ । यसैगरी अन्य क्रियाहरु पनि सम्पन्न गर्न सकिन्छ । मैथुनलाई रोमाञ्चक बनाउनका लागि आधुनिक दम्पत्तिहरु विभिन्न प्रकारका तरिकाहरु अपनाउाछन् । कोही तास खेल्छन् र सिक्काले टााश गर्दछन् । कोही जित र हारको बाजी लगाउाछन् र लोग्ने स्वास्नीबीच पहिला कसले अपाm्नो लुगा खोल्न सक्छ भन्ने खेल खेल्छन् जो अत्यन्तै मनमोहक र रोमाञ्चक हुन्छ । यस्तो खेलहरुबाट पनि पुरुषलाई कामुतर बनाउन सकिन्छ ।
कपाल : दुई तिहाई पुरुष स्त्रीको अनाबृत्त शरीरमा कपाल (रौं) भएको मन पराउादैनन् । तर एकतिहाई पुरुष महिलाका विभिन्न अंगहरुमा कालो र घना कपाल भएको मन पराउाछन् । सवैखालका बानी व्यहोरा र चाहना भएका पुरुषका लागि महिलाहरुले खाकी र यौनाङ्गको रौ सबै सफा चट नगरी हल्का राख्दा राम्रो हुन्छ । यौनाङ्गका ससाना कपालका गुच्छाहरुले पनि लोग्ने मान्छेलाई कामुक तुल्याउाछ ।
नामर्दपन :
महिलाको जीवनमा नामर्दीपनको भावनाले कुण्ठा र आतंकका कारण साधैभरि पौरुषत्वले विजयपतका पहराउाछ । त्यसैले यौन जीवनमा अपाmू लोग्ने मान्छेभन्दा कमजोर छु भन्ने ठान्नु हुादैन । आत्मबल र आत्म विश्वास नै सबैभन्दा ठूलो अस्त्र हो भन्ने कुराको हेक्का राख्न सकेमा तपाईभित्र नामर्दीपनको आतङ्क मौलाउन पाउादैन ।
आभूषण :
कुनै पनि नारीको सबैभन्दा ठूलो कमजोरी भनेको नै आभूषण (गरगहना) हो । त्यसैगरी पुरुषको सबैभन्दा ठूलो कमजोरी भनेको आभुषणयुक्त नारी नै हो । चालिस प्रतिशत लोग्ने मान्छेहरु महिलाको देहमा सुसज्जित आभूषणप्रति आकर्षित हुन्छन् । नारीको सुराहीदार गर्दनमा टाासिएर पातलो सुनको सिक्रीले उसको आकर्षण बढाउन मद्दत गर्दछ, त्यही आकर्षणप्रति लोग्ने मान्छेहरु हुरुक्कै हुन्छन् । अब तपाई आफै भन्नुहोस् तपाईलाई गहना लगाउन मन लाग्छ कि लाग्दैन ?
चुम्बन :
महिला र पुरुषबीचको सेतु हो चुम्बन । एक अर्कोबीचको सम्बन्धलाई गाढा तुल्याउन चुम्बनलाई महत्वपूर्ण क्रियाको रुपमा मानिएको छ । चुम्बनले कामवेग मात्रै बढाउादैन, त्यसले प्रत्युत जीवन र संसारप्रतिको इच्छालाई बढाउाछ । प्रगाढ प्रेममा चुम्बन दिनुहोस् र अंग प्रत्येङ्गलाई चुम्नुहोस् । यसो गर्नाले एक अर्कोमा स्नेह, मायाा, अपनत्व र विश्वास बढ्दछ । लामो यात्रामा हिड्न लागेको पतिलाई चुम्बन दिादा ऊ दुर्घटनाबाट बच्न सक्छ भन्ने विश्वास आज पनि आम महिलाहरुमा पाइन्छ । यदि तपाईसाग लोग्नेलाई माया गर्न या सहवास गर्ने समय अपर्याप्त छ भने पनि एक अर्कोमा चुम्बनको आदानप्रदान गर्ने गर्नुहोस् ।
प्रेमर्दशन :
कामतुर जोडी प्रेमको मादक क्षणमा एक अकोलाई चिथोर्ने, टोक्ने र भुत्याउनेसम्म गर्दछन् । प्रेम र युघमा सबै कुरालाई जायज मानिएकालेले नै पनि होला यस्तो मादक क्षणमा दन्तदर्शन (दाातको टोकाई) पनि प्रिय बन्न पुग्दछ । धेरै महिलाहरु आफूलाई लोग्ने मान्छेले दन्तदर्शन गरोस् भन्ने चाहन्छन् र त्यसका लागि महिलाहरु आतुर पनि देखिएका छन् ।
रजोनिबृत्ति :
चालिस र पचास बर्ष आसपासका स्त्रीहरुको जीवनमा रजोनिबृत्ति, (ऋतुचक्र अर्थात् महिनावारी समाप्त) को सिलसिला आरम्भ हुन्छ । त्यसैगरी पुरुषको जीवनमा पनि शारीरिक परिवर्तन हुन्छ । आदम सुमारीका अनुसार यस्तो अवस्थामा लोग्ने मान्छेको मृत्युको सम्भावना सबैभन्दा बढी हुन्छ । यसैकारण त्यो अवस्थामा पुरुषको आचरण, व्यवहार अनि चालचलनमा आत्राmमकता पैदा हुन्छ । यस्तो मानसिक स्थितिको प्रभाव सिधै सेक्स लाइफ मा पर्दछ । लोग्ने मान्छे सरह नै महिलाले पनि त्यही बाटो भएर गुज्रनु पर्दछ र उसभित्र पनि कामेच्छा प्रभावित हुन्छ तर यस्तो अवस्थामा धैर्यता र आत्मविश्वासलाई टुट्न दिनु ुहादैन किनभने लोग्ने मान्छेको जीवनमा महिला पतवार (वहाना) हो, यदि तपाई टुट्नुभयो भने लोग्ने मान्छेको हालत के हुन्छ ? तपाई आफैले विचार गर्न सक्नुहुनछ ।
अतिकामुकता :
अति कामुकता प्रिय नारी त्यो हुन्छे जो लोग्ने मान्छेको तर्फबाट पूर्णरुपमा यौन तृप्ति र आस्वादन चाहन्छे । खासगरी प्रत्येक पुरुषले पनि यस्तै महिलाको कल्पनामा मात्र ऊ सन्तुष्ट हुादैन, उसले कामवासना की सजीव मूर्तिको रुपमा आफ्ना अन्तर हृदयमा जुन महिलाको आकृति प्रतिष्ठापन गरेको हुन्छ । यदि सााच्चै नै त्यस्ती युवती पुरुषको जीवनमा आइन भने उनलाई कसरी र कुन तरिकाले प्लिज गर्न सकिन्छ भन्ने कुरामा आश्वास्त भएर लोग्ने मानिस कल्पना कल्पनामै आफू नायक भएको दम्भ गर्न थाल्दछ । यसैमा उसले एक प्रकारको आनन्द अनुभूत गर्दछ । तर वास्तवमा उसको कल्पनाअनुसार नै अति कामूक स्त्रीसाग उसको बैबाहिक सम्बन्ध गाासियो भने उसका कल्पनामा शिशमहलहरु एकैछिन् दहन हुन्छ र कल्पना लोकमा रमाउने त्यस्ता पुरुषहरु उल्टो दिशातर्फ दगुर्न सुरु गर्दछन् ।
सुगन्ध :
सम्भोगमा सुगन्धको अत्यन्तै ठूलो महत्व हुन्छ । क्रिडाको बेला प्राकृतिक गन्ध (शरीरबाट निस्कने सुगन्ध) र कृत्रिम सुगन्धको प्रयोग गरिन्छ । प्राकृतिक रुपमा शरीरबाट पसिना निस्कन्छ । त्यसमा एक प्रकारको सुगन्ध हुन्छ । त्यो सुगन्धले लोग्ने मान्छेलाई उन्मत्त बनाउाछ । महिलाको काखी र यौनाङ्गको गन्ध पुरुषको लागि प्रिय हुन्छ । त्यसैगरी पुरुष गन्ध पनि महिलाको लागि रुचिकर हुन्छ ।

No comments:
Post a Comment