उमेर ढल्किएपछि रमाइलो गर्न कहाँ मन लाग्छ र । तर आफ्नो जोडी तन्नेरी छ भने उसको मन राखिदिन पनि त रमाइलो गर्नैपर्यो । यस्तै फसादमा परेकी छिन् चर्चित अमेरिकी गायिका म्याडोना ।५३ वर्ष पुगेकी म्याडोनालाई सायद यो उमेरमा अरुसँग चुम्बन गर्ने मन लाग्दैन होला । तर उनका २४ वर्षका प्रेमी ब्राहिम जियाबाट सँग अँगालोमा बाँधिएर ओठ जोड्न बाध्य भइन् उनी । आफ्नो जन्मदिनको अवसरमा प्रेमीले दिएको ‘किस’ उपहार मननलागी नलागी स्विकार गरिन् ।
न्यूयोर्कको समुद्री किनारमा आफ्नो जन्मदिन मनाएकी म्याडोना पटकपटक प्रेमीको अंगालोमा बाध्ािएकी देखिन्थिन् । तर उनको चाउरिएको अनुहारले चुम्बनको अपिल गरिरहेको थिए । अझ रोचक त के भने म्याडोना प्रेमीसँग चुम्बनमा झुमेका बेला उनका धर्मसन्तान भने नजिकै बालुवामा खेलिरहेका थिए ।
No comments:
Post a Comment