आज हाम्रो देशमा बच्चा, युवा पिाढीमा मोटोपनको रोग गहिरिादै गइरहेको छ । यसको सिधा असर उसको पढाइ, स्वास्थ्य, मानसिकता र भविष्यमा पर्दछ । मोटोपनको कारणले हीन भावना र डिप्रेशनको शिकार हुन पुग्छन् । यस अवस्थमा युवा पिाढीप्रतिको दायित्व अभिभावकले बुझ्नु आवश्यक छ ।
तौल बढ्नुको कारण:
१. केटाकेटी र युवा वर्गको तौल बढ्नुको प्रमुख कारण शारीरिक श्रम नगर्नुसाग सम्बन्धित छ । साथमा अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र आनुवंशिक तत्व (जेनेटिक्स) पनि यस मोटोपनको लागि जिम्मेवार छन् ।
२. टेलिभिजन, रिमोट कन्ट्रोल, कम्प्युटर र भिडियो गेम्सजस्ता निष्क्रिय जीवन शैलीको अनुसरणबाट प्राय: मोटोपन बढ्दै जाने सम्भावना रहन्छ ।
३. युवा वर्गले लगभग ४५ मिनेट र बच्चाले प्रतिदिन एक घण्टासम्म शारीरिक श्रम गर्नु लाभदायक हुन्छ तर बिरामी अवस्थामा व्यायाम गर्नु हुादैन ।
४. घुम्ने–पिउनेजस्ता समयमा मनोरञ्जनका साथसाथै शारीरिक श्रम पनि हुने खालको खेल स्विमिङ, भलिबल, क्रिकेट, ब्याडमिन्टनजस्ता खेलहरु उमेरअनुसार सुहाउने खेल खेल्नुहोस् । भोक लागेको बेलामा मात्र आवश्यकताअनुसार खाना वा नास्ता खाने बानी बसाल्नुहोस् ।
५.खानेकुरामा घिऊ, तेल, दूधको तरजस्ता चिजलाई कम गर्नुहोस् ।
६. खानेकुरा खाादा चार/पााच घण्टाको फरकमा सीमित खानुहोस् । खानेकुरा पाएा भन्दैमा बढी खानु हुादैन, जसले गर्दा तपाईंलाई अपच हुनुका साथै पेटसम्बन्धी रोग लाग्ने सम्भावना पनि रहनछ ।
७. तौल घटाउने वा शरीर घटाउने औषधिहरु खानाले शारीरिक वा मानसिक विकासमा विपरीत असर पर्नसक्ने हुादा शारीरिक श्रम गर्ने साधन वा सामग्रीहरु उचित हुन्छ । पारस्परिक वा आधुनिक कपडा होस्, आफ्नो लेटेष्ट डिजाइन एवं फेसनको अनुहारको होस् ।
८. रोगप्रति सतर्क हुनुहोस् ।
९. रंग छान्दा कार्यक्षेत्र, उमेर, समय र मौसममा ध्यान दिनुहोस् ।
१०. जुन कपडाको रंग तपाईंलाई सुहाउाछ, त्यही कपडा लिनुहोस् ।
११. गह्रौं कपडा र तडकभडकयुक्त कपडा नलगाउनुहोस् । कपडाको नाप सही होस् । यस्तो कपडा लगाउनुहोस्, जसले तपाईंलाई आराम दिन सकोस् ।
१२. कपडा एवं कार्यक्षेत्रअनुसार मेकअप गर्नुहोस् ।

No comments:
Post a Comment