Tuesday, February 8, 2011

क्याटरिनालाई ओछ्यानमा स्वागत गर्न चाहने बढी


सर्वेक्षण पनि अनेक थरिका गरिन्छन् । यस्तै एउटा सर्वेक्षण गरेको छ भारतीय म्यागजिन ‘आउट लुक’ ले पनि । उसले प्रश्न गरेको थियो-मौका मिले तपाई कुन अभिनेता वा अभिनेतृलाई क्याजुअल सेकसका लागि आफ्नो ओछ्यानमा स्वागत गर्न चाहनु हुन्छ ?
लाखौ युवायुवतीको सहभागिता रहेको उक्त सर्वेक्षणमा ‘शिलाकी जवानी’ अर्थात क्याटरिना कैफलाई आफ्नो ओछ्यानमा क्याजुअल सेक्सका लागि स्वागत गर्न चाहने युवाहरुको संख्या बढी देखियो ।
‘शिलाकी जवानी’ बाट लुटिन चाहने युवाहरुको संख्या २२ दशमलब ९ प्रतिशत देखियो । दोस्रो स्थानमा ऐश्वर्य रायलाई १८ प्रतिशतले रुचाए भने विपाशा बासु ११.२ प्रतिशत, सानिया मिर्जालाई ११ प्रतिशत, दीपिका पादुकोणलाई १० प्रतिशत र सोनम कपुरलाई ६.४ प्रतिशत युवाले आफ्नो ओछ्यानमा क्याजुअल सेक्स पार्टनरका रुपमा स्वागत गर्ने बताए ।
अभिनेतामा भने ‘दबंग’ का चुलबुल पाण्डे अर्थात नायक सलमान खानलाई धेरै युवतीले क्याजुअल सेक्स पार्टनर बनाउन चाहेको देखियो । मौका मिले उनलाई आफ्नो ओछ्यानमा स्वागत गर्न तयार युवतीको संख्या १६.७ प्रतिशत देखियो। यस्तै दोस्रो स्थानमा शाहरुख खानलाई ९.७ प्रतिशत, क्रिकेटर एमएस धोनीलाई ९.४ प्रतिशत, ऋतिक रोशनलाई ८ प्रतिशत र सत्तारुढ कांग्रेस महासचिव राहुल गान्धीलाई ७.५ प्रतिशत युवतीले आफ्नो छनोटमा पारे ।

No comments:

Post a Comment