Sunday, September 18, 2011

सुखद् चरम आनन्दको अनुभव....

एउटा अनुसन्धानले महिला महिनावारीको ठीकअघिको समय सुखद् चरम आनन्दको अनुभव गर्ने औंल्याएको छ । अनुसन्धानका अनुसार महिनावारीको समय वा यसको ठीक पहिले महिला सुखद् औरगेज्म (चरम आनन्द) को अनुभव गर्छन् ।

अनुसन्धानले भने यसको कारण उक्त समयमा महिलाको योनी क्षेत्र (पेल्भिक एरिया) मा रक्तसञ्चार बढ्नुलाई जिम्मेवार ठानेको छ । यही रक्तसञ्चारको वृद्घलिे गर्दा चरम आनन्द प्राप्त गर्न सहज हुन्छ । यसअघिका एउटा अनुसन्धानमा भनिएको थियो कि ७० प्रतिशत महिला चरम आनन्दको अनुभव गर्न सक्दिनन् ।

No comments:

Post a Comment