;Gbe{ M
cGt/fi6«Lo zfGtL lbj;
;]S6]Da/ @!
दिपक दास
शान्ती भनेकेा त्यो जो जसमा अमन-चयन स्वतन्त्रता मेलमिलाप सद्भाव िहंसा रहित समाज मूलतः शान्ती हो । शान्ती ल्याउनू वा हुनुमा मूलत शान्तीको उतार-चढावलाई शान्ती मान्न सकिन्छ । शान्ती संगै-संगै आउने द्धन्दको दुई पाटो मध्ये एउटा सकरात्मक पाटो र अर्को पाटो नकरात्मक पक्ष जुन हि्रसात्मक पाटो अशान्ती हो । ३० औं अन्तराष्ट्रिय शान्ती दिवसको सन्र्दभलाई जोडदा सयंुक्त राष्ट्र संघको सन् १९८१को महासभाले विश्वमा शान्तीको महत्वलाई संस्थागत गर्न शान्ती दिवसको महत्व अन्तराष्ट्रिय स्तरमा उठान गरेको वर्षको रुपमा मान्न सकिन्छ ।
अन्तराष्ट्रिय शान्ती दिवसको महत्व विश्व जन मानमै उच्च छ त्यसैले नेपालको सन्र्दभमा वा आजको देशको अवस्थामा भनेको ूशान्ती र संविधान ू नै हो । सवगत को लामो शसस्त्र द्धन्दको प्रत्यक्ष तथा अप्रत्यक्ष असरको मारमा परेका नेपाली जनताले र विश्व मान चित्रले समेत नेपालमा दिगो शान्ती र नयाँ संविधानको लागी भएको संविधान सभाको चुनाव र विगतमा पटक-पटक भएको संविधान सभाको म्याद थप गर्ने कारणले आम-जनमानसको राजनैतिक चासो मा नैराश्यता छाईरहेको हालको अवस्थामा शान्ति दिवस मार्फत नेपालमा साझा नारा बनाइएको शान्ती र संविधानः हाम्रो अभियानलाई सार्थक तुल्याउन आज सम्पूर्ण नपाली एक हुनुको विकल्प छैन ।
यसै सन्द्रभलाई आत्मसाथ गर्दौ विगत केही वर्ष देखि शान्ती तथा परिवर्तन चाहाने युवाहरुको समुहले शान्ती दिवसको सन्र्दभ पारेर विभिन्न कि्रयाकलाप गर्दौ आइरहेका छन् । जसको सान्र्दभिकता र सकारात्मक असरलाई भविष्यमा शान्ती सद्भाव मेलमिलाप गरिरहन अभिप्रेरित गरिरहने छ ।
अत ः
समयमै संविधान निर्माण जारी गरी अहिले पहिचान संघियता मानव अधिकार लोकतन्त्र तथा विगतको सशस्त्र द्धन्द हुनुको पछाडीको कारणहरु ब्ााट सिकाई स्वरुप आएका माथि उल्लेखित मुद्धालाई केन्द्रीत गरी संविधान जारी गरिनु तथा देश विकास नयाँ नेपाल निर्माणमा सहभागीता जनाउनमा हरेक नेपाली त्यसैगरी सभासद कर्मचारी विधार्थी युवाको भूमिका अव शान्ती पूर्वाधार प्रति उत्तरदायि भएको खण्डमा अन्तराष्ट्रिय स्तरमै नेपालको शान्ती दिवसको महत्वलाई आत्मसाथ गरिनु आवश्यक भैसकेको छ ।
Depak.das@gmail.com

No comments:
Post a Comment